संस्कृति

कार्तिक नाच (कात्ति प्याखँ) अन्तर्गत आज  बराह अवतार

३० कार्तिक २०७८, ललितपुर ।

कार्तिक नाच (कात्ति प्याखँ) अन्तर्गत हिजो मंगलबजार स्थित कार्तिक नाच डबलीमा मधु कैटभ बध नृत्य प्रस्तुत गरिएकाे थियाे भने आज  बराह अवतार नाच प्रस्तुत हुनेछ ।

पुराणानुसार बराहले हिरण्याक्षलाई बध गर्ने भएपनि नाचमा हिरण्याक्षलाई भगाइएको दृश्य प्रस्तुत हुनेछ भने भाेलि कार्तिक नाच (कात्ति प्याखँ) अन्तर्गत अन्तिम दिन असत्यका प्रतिक हिरण्यकश्यपको बध गरी धर्मको रक्षा गर्न नृसिंह अवतार लिएको भाव झल्काउने आकर्षक नृसिंह अवतार नाच प्रस्तुत हुनेछ ।

(फाइल फाेटाे)

(फाइल फाेटाे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *