जात्रा पर्वफाेटाे फिचरसंस्कृति

हरसिद्धि त्रिशक्ती भवानी १२ वर्षे जात्रा अन्तर्गत मू प्याकेगु र अर्को देय भ्वय् सम्पन्न

२६ मंसिर २०७८ ।
शरण डंगोल, ललितपुर ।

हरसिद्धि त्रिशक्ती भवानीको १२ वर्षे जात्रा अन्तर्गत गत शुक्रबार मू प्याकेगु (नयाँ वस्त्र र नयाँ मुकुटका साथ पहिलो पटक पूर्ण नृत्य प्रस्तुत गरिने) अन्तर्गत हरिसिद्धि भवानीको मन्दिर अगाडिको डबलीमा दिनभर सम्पूर्ण देवगणले फरक फरक नृत्य प्रस्तुत गरेका छन् ।

तस्बीर © शरण डंगोल

बिहानै चिपं थियेगु पछि शुरु भएको नाच साँझ अबेरसम्म चलेको थियो । मन्दिरबाट देवगणहरु निस्की नासःद्य डबलीमा सामूहिक नृत्य पश्चात मन्दिरमै फर्केका थिए भने मन्दिर फर्किनु अगाडि नासःद्यबाट द्यः ब्वयेगु (भगवान उडेर आएको) को भावमा दौडेर मन्दिर भित्र प्रवेश गरेका थिए ।

जात्राको क्रममा तमन्ना देव नृत, लाखे नृत्य, किसि नृत्यको क्रममा जनसमुदायको उपस्थिति उल्लेख रहेको छ ।

गत हप्ता  देवगणबाटै देय् भ्वय्काे आयाेजना गरिएकाे थियाे भने २५ गते परम्परागत स्थानीय परिवारबाट प्रति घर निश्चित रकम संकलन गरी स्थानीयबाटै अर्को देय भ्वय्को आयोजना पनि गरिएको थियो ।

तस्बीर © शरण डंगोल

तस्बीर © शरण डंगोल

तस्बीर © शरण डंगोल

तस्बीर © शरण डंगोल

तस्बीर © शरण डंगोल

तस्बीर © शरण डंगोल

तस्बीर © शरण डंगोल

तस्बीर © शरण डंगोल

तस्बीर © शरण डंगोल

तस्बीर © शरण डंगोल

तस्बीर © शरण डंगोल

तस्बीर © शरण डंगोल

भिडियाे © बि.के. जल्मी

भिडियाे हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस् ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *