जात्रा पर्वफाेटाे फिचरसंस्कृति

आजबाट गुंला पर्व शुरु (हेर्नुहाेस् फाेटाेमा)

९ साउन २०८२, काठमाडौं
नेवार समुदायको महत्वपूर्ण पर्व ‘गुंला’ आजबाज शुरु भएको छ । साउन शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा एक महिनासम्म मनाइने यो पर्व एक महत्वपूर्ण पर्व हो ।
विशेषगरी नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्य लयायतका अन्य बौद्ध चैत्यहरुको परिक्रमा गर्ने गर्दछन् । प्रत्येक दिन बिहान चैत्य तथा गुम्बा, परिक्रमा गर्दा पापबाट मुक्ति पाउने जनविश्वासका आधारमा यो पर्व मनाउने गरिदै आएको पाइन्छ ।
हेर्नुहोस् स्वयम्भूमा लागेको पहिलो दिनको गुंला पर्व फोटोहरुमा :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *