मनाेरञ्जन

दर्शन वीर शाक्य निर्देशित जिगु देय् जित यः को म्यूजिक भिडियो लोकार्पण सम्पन्न

१० पौष २०८०, काठमाडौं ।
नेपालभाषा गीत संगीत क्षेत्रका एक हस्ती जनगायक रामकृष्ण दुवालको शब्द रहेको “जिगु देय् जित यः” को म्यूजिक भिडियो हिजो यहाँ लोकार्पण गरियो ।

mde

नेपालभाषा चलचित्र जगतका ख्यातिप्राप्त कलाकार हिसिला महर्जन (राजामती) लाई किशोर चिपालु लगायतले साथ दिएको उक्त म्यूजिक भिडियो लोकार्पण कार्यक्रममा जनगायक  दुवाललाई नगद रु. २५,०००।– सहित सम्मान पनि गरिएको थियो ।

दर्शन वीर शाक्य निर्देशित उक्त म्यूजिक भिडियो लोकार्पण कार्यक्रममा बागमती प्रदेश सभासद, कीर्तिपुरका उपमेयर, पूर्वमेयर, इलोहं प्रकाशनका निर्देशक लगायतको उपस्थिति रहेको थियो ।

mde

भिडियाे हेर्नकाे लागि तलकाे लिंकमा क्लिक गर्नुहाेस् ः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *