जात्रा पर्वफाेटाे फिचरसंस्कृति

जनबहाःद्यः जात्रा दोस्रो दिन (फोटो फिचर)

१७ चैत्र २०७९, काठमाडौं ।

चैत्र दशैंको दिन जमलबाट शुरु भएको आर्यावलोकितेश्वर (जनबहाःद्यः) को रथ यात्रा हिजो असनबाट हनुमानढोका लायकु दरबारस्थित कालभैरव  अगाडि पु-याइएको छ ।
आज जनबहाःद्यः को आमाको मन्दिर रहेको लगनमा पु-याइने छ ।
हेर्नुहोस् दोस्रो दिनको जात्राका केही झलकहरु तस्बिरमा ।
तस्बिर © शरण ज्यापु हरि

भिडियाे © हाम्राे जात्रा

Leave a Reply

Your email address will not be published. Required fields are marked *