खेल

नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं शाखा दोस्रो हुँदा चितवन प्रथम

पौष १० २०८०, ललितपुर ।

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको १०८ औं जन्म जयन्तीको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा हिजो सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडिया कप फुटसल प्रतियोगिता सम्पन्न भयो ।

mde

प्रतियोगितामा चितवन शाखा प्रथम, काठमाडौं शाखा दोस्रो र कलाकार समूह तेस्रो भएको छ ।

प्रतियोगितामा केन्द्रीय टीम, ललितपुृर टिम, फोनिज टिमले भाग लिएका थिए भने महिलाहरुमा पत्रकार टिम र कलाकार टिम बिच मैत्रीपूर्ण प्रतियोगिता भएको थियो ।

कार्यक्रम ललितपुर महानरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

तस्बीर ः बीके जल्मी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *