नेवाः पत्रकार उपेश महर्जनलाई पितृशोक

काठमाडौं, १० फागुन २०७७ ।

गोरखापत्रमा कार्यरत नेवाः पत्रकार उपेश महर्जनका पिता बुद्धवीर महर्जनको ७९ वर्षको उमेर गत माघ २९ गते निधन भएको थियो । मस्तिष्काघात पश्चात अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको हाे ।

कीर्तिपुर न.पा. वडा नं. ७ का स्व. बुद्धवीर महर्जनका ३ छोराहरु उमेश, उत्तम र उपेश महर्जन तथा १ छोरी उर्मिला महर्जन गरी चार सन्तानका पिता एवं ८ नाति नातिनीका हजुरबुबा हुनुहुन्थ्यो ।

मेट्रो काठमाडौं परिवार स्व. बुद्धवीर महर्जनकाे स्वर्गारोहण भएको १२ औं दिनको पूण्य तिथीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *