मनाेरञ्जनमहानगर समाचार

“ल्यासे मय्जु गुलि बाँला….” भिडियोको लोकार्पण

कार्तिक ३०, काठमाडौं ।

का.म.पा. वडा १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जनको पहिलो सांगितिक उपहार “ल्यासे मय्जु गुलि बाँला….” भिडियोको लोकार्पण हिजो काठमाडौंमा भएको एक कार्यक्रम बिच सम्पन्न भयो ।

का.म.पा.का मेयर विद्या सुन्दर शाक्यले लोकार्पण गरिएको सो भिडियोको निर्देशक विजय सिंह रहेको छ ।

सुपरिचित कलाकार राजु महर्जन र अल्का महर्जनको अभिनय रहेको सो गितको नृत्य निर्देशन सितु महर्जनले गरेका छन् ।

न्हुच्छेकाजी महर्जनको शब्द रहेको सो गितमा स्वर र संगित सुमन कपालीको रहेको छ ।

“ल्यासे मय्जु गुलि बाँला….” भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *