नेपाल सम्बत् ११४१ को उपलक्ष्यमा खड्गी ग्वाहाली पुचःको शुभकामना आदान प्रदान सम्पन्न (फोटो फिचर)
कार्तिक २९, काठमाडौं ।
खड्गी ग्वाहाली पुचः, का.म.पा. १५ को आयोजनामा नेपाल सम्बत् ११४१ को सुखद् उपलक्ष्यमा आज काठमाडौंको भुइखेलमा एक शुभकामना आदान प्रदान एवं सम्मान कार्यक्रम सम्पन्न भयो ।

सो कार्यक्रममा संघिय सांसद माननिय जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यता तथा का.म.पा. १५ का वडाध्यक्ष इश्वर मान डंगोलको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा का.म.पा. १५ का विशिष्ट व्यक्तित्वहरुलाई सम्मान पनि गरेको थियो ।
